अष्ट्रेलिया बिरुद्दको खेलमा नेपाल ५-०ले पराजित

१० अक्टोबर सिड्नी । विश्वकप २०२२ कतार छनौट चरणको अष्ट्रेलिया बिरुद्दको खेलमा नेपाल ५-०ले पराजित भएको छ । नेपाली टिमले अष्ट्रेलियासँग फराकिलो हार व्यहारेको छ । केहिले यसलाई राम्रो उपलब्धि मानेका छन् भने केहिले यसलाई लज्जास्पद हारका रुपमा बिशेषण गर्न सुरु गरेका छन् । अष्ट...

विश्वकप छनोटको लागि अष्ट्रेलिया संग नेपाल भिड्ने

काठमाडौं – सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । विश्व फुटबलको सर्वोच्च प्रशासनिक निकाय फिफाले बुधबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार नेपाल समूह ‘बी’ मा परेको हो । समूह बी मा नेपालसहित अष्ट्रेलिया, जोर्डन, कुवेत ...

विश्वका धनी खेलाडीको सूची,सय नम्बरमा कोहली पहिलो स्थानमा

काठमाडौं । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली संसारकै सर्वाधिक कमाई गर्ने खेलाडीको सूचीमा सामेल भएका भारतका एकमात्र खेलाडी हुन् ।अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको धेरै आम्दानी गर्ने खेलाडीहरुको सूचीमा उनको नाम सयौं स्थानमा छ । गतवर्षभन्दा कोहलीले १७ स्थान त...

प्रचारको नयाँ हत्काण्ड !च्याम्पियन्स लिगको फाइनलमा लुगा फालेर मैदानमा

एजेन्सी । आईतबार बिहान स्पेनको मड्रिडस्थित मेट्रोपोलिटानो मैदानमा लिभरपुल र टोटनह्यामबीच च्याम्पियन लिगको फाइनल खेल चलिरहेको थियो । करिब २० मिनेटको खेल चलिरहँदा लिभुरपुल १–० ले अघि थियो । त्यसै बेला एक महिला दर्शकको भीडबाड दौडँदै मैदानमा प्रवेश गरिन उनी आफ्ना लुगा फा...

७० हजार डलरमा सिपिएलले किन्यो सन्दीप लामिछानेलाई

काठमाण्डौं, जेठ ८ । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि बार्बाडोस ट्रिडेन्ट्समा आवद्ध भएका छन् । बुधबार भएको ड्राफ्टको चौथो राउन्डमा बार्बाडोसले सन्दीपलाई आवद्ध गरेको हो। सन्दीप ७० हजार अमेरिकी डलरमा ...

धोनीकी छोरीलाई अपहरण गर्ने अभिनेत्री प्रिती जिन्टाको धम्की !

काठमाडौं।क्रिकेट क्याप्टेन  चर्चित क्रिकेटर महेन्द्र सिंह धोनीका लाखौं प्रशंशक छन् । धोनीका मात्र होइनन् उनकी ४ वर्षकी छोरी जीवाका पनि ठूलो संख्यामा फ्यान छन् । बलिउड अभिनेत्री र किंग्स १ पंजाबकी सह मालिक प्रिती जिन्टा पनि जीवाकी फ्यान हुन् । फ्यान हुनुको हदसम्म त ठिकै ...

अमेरिकामा उबर चलाउने नाथनले दुई दिनमा बनाए ३ राष्ट्रिय कीर्तिमान

२३ अप्रिल,सिड्नी । अमेरिकाको न्युयोर्क शहरमा उबर चलाउँदै आएका फुदोर्जी शेर्पाका छोरा नाथन दोर्जी शेर्पाले नेपालगञ्जमा भइरहेको आठौं बृहत राष्ट्रिय खेलकुदको दोस्रो दिन पनि नयाँ राष्ट्रिय कीर्तिमान सहित एक स्वर्ण जितेका छन्।सोमबार ४ सय मिटर फ्रिस्टायलको स्पर्धामा नाथनले...

सुर भयो सन्दिपको सान

सिड्नी । पछिल्लो समयका लागि क्रिकेटका खब्बा सन्दिप लामिछाने अष्ट्रेलियामा जारी बिग ब्यास खेल्नका लागि यसै साता अष्ट्रेलिया आईपुगेका थिए । उनको आगमन संगै अष्ट्रेलियन क्रिकेट उद्दयोगमा पुनःसन्दिपको सान झल्किन थालेको छ ।मेल्बर्नमा आईतबार भएको बिग ब्यास अन्तर्गतको खेलमा सि...

मेलबर्नमा टी १० क्रिकेट प्रतियोगिता हुँदै, विजेताले तीन लाख पाउने

मेलबर्न । भिक्टोरियन नेप्लिज क्रिकेट एशोसियशनको आयोजनामा अष्ट्रेलियाको मेल्वर्नमा टी १० क्रिकेट प्रतियोगिताको हुने भएको छ। आगामी फागुन १२ गते मेलबर्नमा टी १० प्रतियोगिता हुने भएको हो। यसअघि वन डे टी ट्ववान्टी प्रतियोगिता गराइरहेको भिएसनसीले यसपटक टी १० स्वरुपमा प्रत...

सन्दीपकै कारण मेलबर्न स्टार्सको लगातार दोस्रो जित

नेपाली सेलिब्रेटी क्रिकेटर सन्दिप लामिछानेले बिग बासको चौथो तथा अन्तिम खेलमा ३१ रन दिएर एक विकेट लिएका छन् ।मेलबर्न मैदानमा भएको डर्वी खेलमा सन्दिपले पहिलो ओभरमा ११ रन दिए । जसमा दुई चौका भएको थियो । तर दोस्रो ओभरमा सन्दिपले विकेट लिन सफल भए । उनले दोस्रो ओभरमा मात्र चा...