भवन भट्टले सार्वजनिक गरे ‘अचम्मको सम्बन्ध’ (भिडियो सहित)

काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का निवर्तमान अध्यक्ष भवन भट्टलाई पछिल्लो समय संघको पैसा सकेको संस्थालाई ऋणमा डुबाएका जस्ता आरोप लाग्न थालेको छ । शेष घलेको कार्यकाल समाप्ती संगै उनले छोडेको ९० करोड रुपैया सकेको आरोप लाग्दै गर्दा अहिले संघले नयाँ अध्यक्ष पनि ...

एनआरएनए अध्यक्षमा पन्त विजयी

काठमाण्डौ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को २०१९-२०२१ कार्यकालको  नेतृत्वका लागि अध्यक्षमा जर्मनी बस्ने कुमार पन्त निर्बाचित भएका छन् । अनौपचारिक रुपमा मत परिणाम आए पनि केहि समयमा निर्बाचन समितिले औपचारिक रुपमा मत परिणाम घोषणा गर्ने भएको छ । यद्दपी पन्तले प्राप्त ...

एनआरएनएको मतदान सुरु,दुई हजार चार सयले मत दिदै

काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को २०१९-२०२१ को नेतृत्व चयनको लागि मतदान सुरु भएको छ । बिहान १० बजेबाट हायत होटलमा मतदान सुरु भएको हो । बुधबार साँझ बिधुतीय प्रणाली बाट हुने भनिएको निर्बाचन अध्यक्षका दुई प्यानल बिचको लफडा र झगडाले स्थगित गरिएको थियो ।मतपत्रम...

गैरआवासीय नेपाली संघ निर्वाचन : कुल आचार्य अगाडी

काठमाण्डौ। गैर आवासीय नेपाली संघको बिश्व सम्मेलन संगै भोलि हुने भनिएको नेतृत्वको चुनावमा भाग लिईरहेका २ प्रतिस्प्रधीहरु मध्ये कुमार पन्त र कुल आचार्य दुबैले आफ्नो-आफ्नो पक्षमा बहुमत रहेको वकलात गरिरहँदा नेपाल संसारलाई गोप्य सर्वेको जानकारी प्राप्त भएको छ ।उक्त सर्वे लोक...

एनआरएन नेताको पार्टीमा रक्सी हारालुछ !

काठमाडौं अहिले विश्वभरका गैरआवासीय नेपाली काठमाडौंमा भेला भएका छन् । मंगलबारदेखि गैरआवासीय नेपाली संघको नवौँ विश्व सम्मेलन हुन लागेकाले विश्वभरका एनआरएन प्रतिनिधि काठमाडौंमा भेला भएका हुन् ।मंगलबारदेखि तीन दिनसम्म चल्ने विश्व सम्मेलनबाट नेतृत्व चयन गरिने हुँदा उम्मेद...

उपेन्द्र महतोद्वारा एनआरएनए सम्मेलन बहिष्कार

काठमाडौं। राजधानीमा मंगलबार देखी शुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनलाई संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले बहिस्कार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उद्घाटन गरेको सम्मेलन महतोले बहिस्कार गरेका हुन् ।संघ...

एनआरएनए अष्ट्रेलियाको एक्सिलेन्स अवार्ड सय भन्दा बढीको मनोनयन

२३ जुलाई सिड्नी । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले आगामी अगष्ट १० मा साधारण सभा पछि अवार्ड नाईट गर्ने भएको छ । मेल्वर्नमा हुने अबार्डका लागि बिभिन्न बिधामा मनोनयन खुल्ला गरेको थियो । मनोनयन दर्ता सोमबार सकिएको छ । अवार्ड संयोजक गणेश केसीका अनुसार अवार्डका लागि सब...

एनआरएनए अष्ट्रेलियाको एक्सिलेन्सी अवार्डको मनोनयन आज अन्तिम दिन

२२ जुलाई सिड्नी । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले आगामी अगष्ट १० मा साधारण सभा पछि अवार्ड नाईट गर्ने भएको छ । मेल्वर्नमा हुने अबार्डका लागि बिभिन्न बिधामा मनोनयन खुल्ला गरेको थियो । मनोनयन दर्ताका लागि आज अन्तिम दिन रहेको छ । हालै सम्पन्न सन् २०१९-२०२१ कार्यकालका...

एनआरएनए न्युजिल्याण्ड अध्यक्षमा केसी

२१ जुलाई सिड्नी । गैरआवासीय नेपाली संघ न्यूजिल्याण्डको शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा लाल केसी निर्वाचित भएका छन् । उनले ९३५ मत प्राप्त गरेका थिए भने उनका प्रतिदन्दी घनश्याम सापकोटाले ४८६ मत प्राप्त गरेका थिए ।संघको उपाध्यक्षमा बलकुमार गोले र उद्धवप्रसाद अधिका...

मतदान अहिले सम्मकै ब्यवस्थित वातावरणमा गरियो : आयोग

सिड्नी । गैर-आबासीय नेपाली अष्ट्रेलियाको हालै सम्पन्न निर्बाचनको नतिजा पछि देखिएको बिबाद बारे निर्बाचन आयोगले बिहिबार साँझ पत्रकार सम्मेलन गरी सो बारे प्रष्ट पारेको छ । निर्वाचन निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख निर्बाचन आयुक्त मना केसीले ज...