हेर्नुहोस् काँटी आक्रमणको सिसीटीभी फुटेज

काठमाडौं । ढल्कुमा जेनी (नाम परिर्वतन)माथि भएको आक्रमणको भिडियो सार्वजनिक भएको छ । प्रहरीले आक्रमणमा संलग्न सन्तोष कार्कीलाई पक्राउ गरेसँगै घटनाको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको हो ।जेठ ३२ गते राति करिव १० बजेतिर कुकुर लिएर सडकमा निस्किएकी उनीमाथि मोटरसाइकलमा आएका व्...

शिक्षा मन्त्रालयले डिप्लोमाका लागि ‘नो अब्जेक्सन लेटर’ दिन बन्द (भिडियो सहित)

काठमाण्डौ । नेपाल सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूलाई दिने गरेको ‘नो अब्जेक्सन लेटर’ दिन बन्द गरेको छ। नेपाल सरकार शिक्षा मन्त्रालयले विश्वभरिका देशहरूमा डिप्लोमा (भोकेसनल) अध्ययन साथै भाषा सिकाइका लागि अस्ट्रेलिया, जापान लगायतका देशहरूमा जाने विद्यार्थीह...

हङकङबाट आयो आनी छोईङको नाममा १८ करोड ३२ लाख

पत्रपत्रिकाबाट स्रोत नखुलेको रकम पटक–पटक नेपा भित्र्याएपछि गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पत्ति शुद्धीकरण आशंकामा अनुसन्धान सुरु भएको छ । तर प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाब दिइरहेको स्रोतको दाबी छ ।‘फूलको आँखामा फूलै संसार’ गीतब...

जेल बाट छुट्ने बित्तिकै प्रकाश कडेंलले दिए धुर्मुस–सुन्तलीलाई यस्तो चेतावनी

चितवन । चितवनको रामपुरमा बन्दै गरेको रंगशालाको जस्तापाताको बार भत्काएको अभियोगमा पक्राउ परेर रिहा भएका मुख्य आरोपी प्रकाश कडेंल पहिलो पटक मिडियामा आएका छन् । आइतबार राती रिहा भएका उनले सके कारवाही गरेर देखाउन पनि चुनौति दिएका छन् । कडेंलले डोजर लगाएर बार भत्काउने कार्यप...

कोबाट असुरक्षित छन् प्रचण्ड ?

काठमाडौं । पूर्वप्रधानमन्त्रीहरूमा सबैभन्दा बढी सुरक्षा सुविधाभोगी हुन्, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी उनको सुरक्षामा ५९ खटिएका छन् । प्रचण्डलाई सरकारले सूचना दियो– तपाई असुरक्षित हुनुहुन्छ । गृह मन्त्रालयको यो रिपोर्टसँगै क...

दिल्ली विमानस्थलले भन्यो-नेपालीलाई अवरोध छैन

काठमाडाैँ स्वदेश फर्किन तरखर गरेका ११ नेपालीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले उड्न रोक लगाएपछि यसको सबैतिर चर्चाा सुरू भएको छ।विमानस्थल अधिकारीहरुले बस वा ट्रेनबाट आएकाहरु फर्कदा पनि त्यसरी नै जानुपर्ने भन्दै विमानमा जान नदिएको पीडितहरूले...

अष्ट्रेलियाको राजदूतमा महेश दाहालको सिफारिस होईन

काठमाडौ । करिब ६ महिना देखी अष्ट्रेलियामा रिक्त रहेको राजदुतका लागि बिहिबार बसेको मन्त्री परिषद् बैठकले महेश दाहालको नाम सिफारिस गरेको खबर आए संगै केहि मिडियाले दाहाललाई नै राजदुत नियुक्त गरिएको सम्मका खबर आईरहेका छन् । यद्दपी दाहाल निकटका केहि ब्यक्तीहरुले राजदुतमा अर...

रवि लामिछाने भेट्न जाँदा धरधरी रोए ज्ञानेन्द्र शाही

काठमाडौँ । ‘सिधा कुरा जनता सँग’ कार्यक्रम लिएर अस्ट्रेलिया पुगेका रवि लामिछाने अस्ट्रेलियामा कार्यक्रम सिध्याएर मङ्गलवार नेपाल फर्किएका छन् । उनी एर्पोट उत्रिए लगत्तै सिधै सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही लाई भेट्न ट्रमा सेन्टर पुगेका थिए । रबि त्यहाँ पुगेपछी ज्ञान...

सुन्तलीले माफी माग्नुपर्छ

काठमाण्डौ । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यति बेला चौतर्फी चर्चापरिचर्चा भईरहेको छ । चाहे त्यो सकारात्मक रुपमा होस् वा नकारात्मक रुपमा । यसैबीच, केही स्थानियहरुले भत्काएको रंगशालाको बार डठ्याउने काम शनिबार बिहानैदेखि सुरु हुन नपाउदैँ कुञ्जना घिमिरे...

अन्तर्राष्ट्रिय रंगशालाको बार स्थानीयले डोजर लगाएर भत्काइदिए

चितवन । चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काइदिएका छन् । बुधबार विहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् । बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारी...