अष्ट्रेलियाका मिडिया सकसमा,बिरोध स्वरुप पहिलो पृष्ठ कालो

सिड्नी । पछिल्लो समय अष्ट्रेलियामा मिडियालाई सरकारले कडा नियम ल्याउदै प्रेस स्वतन्त्रा माथि नै प्रश्न चिन्ह खडा गरेको छ । यहाँ समचार सम्प्रेषण गर्न निकै चुनौती छ,हरेक समचार र सामाग्रीमा सम्बन्धित ब्यक्तिको अनुमती आबश्यकता पर्ने कारण पनि मिडिया चलाउन असहज छ ।दिन प्रतिदि...

सिड्नीमा हराएका लालबहादुर भेटिए

१७ अक्टोबर सिड्नी । सिड्नीको हर्स्लटन् पार्क बाट बुधबार बेलुकी देखि हराएका ७६ बर्षिय लाल बहादुर परियार बिहिबार (आज) केहि समय अघि भेटिएका छन् ।परियारका छोरा दिलिप परियारले नेपाली टिभी संग कुरा गर्दै बुबा भेटिएको जानकारी दिएका हुन् । बुबा हराए लगत्तै प्रहरीमा खबर गरेका क...

अष्ट्रेलियाका लागि नेपाली राजदूतमा महेश दाहाल नियुक्त

काठमाण्डौ । लामो समय देखि रिक्त रहेको अष्ट्रेलियाका लागि नेपाली राजदुतमा महेशराज दाहाल नियुक्त भएका छन् ।संविधानको धारा २ सय ८२ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दाहाललाई अष्ट्रेलियाको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् । मानव तस्करीको आरोप लागेपछि यसअघ...

अष्ट्रेलिया बिरुद्दको खेलमा नेपाल ५-०ले पराजित

१० अक्टोबर सिड्नी । विश्वकप २०२२ कतार छनौट चरणको अष्ट्रेलिया बिरुद्दको खेलमा नेपाल ५-०ले पराजित भएको छ । नेपाली टिमले अष्ट्रेलियासँग फराकिलो हार व्यहारेको छ । केहिले यसलाई राम्रो उपलब्धि मानेका छन् भने केहिले यसलाई लज्जास्पद हारका रुपमा बिशेषण गर्न सुरु गरेका छन् । अष्ट...

नेपाली फुटबलका लागि आज अर्को ऐतिहासिक दिन !

१० अक्टोबर सिड्नी । फिफा विश्वकप-२०२२ को एसिया समूहको छनोट चरणको खेलअन्तर्गत नेपाल र अष्ट्रेलिया बीचको खेल आज राजधानी क्यानबेरा स्थित जिओ रंगशालामा राती ८ बजे हुदैछ । यस खेललाई नेपाली फुटबलको ईतिहासमै नै एक स्वर्णिम दिनका रुपमा समेत लिईएको छ ।फिफा खेलीसकेको अष्ट्रेलि...

फुटबल खेलाडीलाई क्यानबेरामा स्वागत

९ अक्टोबर सिड्नी । बिहिबार अष्ट्रेलियाको राजधानी क्यानबेरा स्थित जिओ रंगशालामा हुने फिफा २०२२ कतार छनौटको फुटबल खेलका लागि नेपाली फुटबल टिम मंगलबार क्यानबेरा पुगेका छन् ।स्थानीय सहयोगी संस्था गैर-आवासीय नेपाली संघ (युथ फोरम) र अष्ट्रेलियन नेपाली फुटबल एसोसियसन (एन्फा) ...

सिड्नीमा राष्ट्रिय फुटबल खेलाडीको दशै टीका

८ अक्टोबर सिड्नी । यहि बिहिबार अष्ट्रेलियाको राजधानी क्यानबेरा स्थित जिओ रंगशालामा हुने फिफा २०२२ कतार छनौटको फुटबल खेलका लागि नेपाली फुटबल टिम गत बिहिबार सिड्नी आईपुगेको छन् । खेलको अभ्यास जारी रहदै गर्दा खेलाडीहरुले सिड्नीमा नै दशैको टिका ग्रहण गरेका छन् ।   खेलाडीहर...

यस्तो छ अष्ट्रेलियामा दशैको शुभ साईत

७ अक्टोबर सिड्नी । नेपाली हिन्दुहरुको महान पर्ब विजया दशमी अर्थात् बडा दशै मंगलबार आफु भन्दा ठुला मान्यजन बाट टिका तथा आशिर्बाद ग्रहण गरेर मनाईदैछ ।नेपाल सहित नेपालीको बसोबास रहेको विश्वभर स्थानीय समयको शुभ साईत पारेर यस पालीको दशैको टिका लगाएर दशै मनाईदैछ । नेपाली हिन...

फिफा छनौट: सिड्नीमा नेपाली फुटबल टिम

सिड्नी । यही अक्टोबर १० मा अष्ट्रेलियाको राजधानी क्यानबेरा स्थित जिओ रंगशालामा हुने फिफा २०२२ कतार छनौटको फुटबल खेलका लागि नेपाली फुटबल टिम बिहिबार सिड्नी आईपुगेको छ । यस अघि नेपाली फुटबल टिम अक्टोबर ८ मा मात्रै सिड्नी आउने कार्यक्रम थियो ।गैर-आवासीय नेपाली संघ (युथ फ...

प्रकाशको नेतृत्वमा नया

सिड्नी । सन् २०१३ मा सिड्नीमा स्थापना भएको नेपाली अष्ट्रेलियन युथ एशोसियसन (नया)को तेस्रो साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले १८ सदसीय नया कार्य समितिको समेत चयन गरेको छ । साधारण सभामा सर्बसम्मतले नयाँ कार्यसमिति चयन गरेको हो । प्रकाश अर्यालको अध्यक्षतामा बनेको का...