NEPALI TV AUSTRALIA - number 1 nepali news portal in australia
ACDT (Australian Time)

रिहा लगत्तै कृष्ण बहादुर महराको कडा अभिब्यक्ती,मुलुकको स्वाधीनताको रक्षा पहिलो र उच्च प्राथमिकतामा

काठमाडौं – जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महराले रिहा भए लगत्तै बक्तव्य सार्बजनिक गरेका छन् । बलात्कार प्रयासको आरोपमा मुद्दा खेपेका महराले रिहा पछि बक्तव्य मार्फत मुलुकको स्वाधीनताको रक्षाका लागि लाग्ने प्रतिबद्धता गर्दै सबैलाई धन्यबाद दिएका छन् ।रिहा भएको केही घन्टामा महराले दाङ–२ का सांसदको हैसियतमा वक्तव्य जारी गर्दै भनेका छन्, ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ ।’ महर...

डिल्लीबजार कारागार बाट सानदार तरिकाले बाहिरिए महरा

काठमाण्डौ । यौन दुर्ब्यवहार (बलत्कार) आरोपमा करिब चार महिना देखी थुनामा रहेका पुर्ब सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाउई दिएको छ । सोमबार अदालतले सो निर्णय सुनाएको हो ।संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी प्रयासको अभियोगमा महरालाई तीन महिना अघि पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको थियो । उनी डिल्लीबजार स्थित कारागारमा थिए । महरालाई बलात्कारसम्बन्धी मुद्दामा सफाइ दिएपछि उनी सोमबार नै डिल्लीबजार कारागारबाट थुनामुक्त भएका हुन् ।कारागार बाहि...

डिल्लीबजार कारागार बाट सानदार तरिकाले बाहिरिए महरा

काठमाण्डौ । यौन दुर्ब्यवहार (बलत्कार) आरोपमा करिब चार महिना देखी थुनामा रहेका पुर्ब सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाउई दिएको छ । सोमबार अदालतले सो निर्णय सुनाएको हो ।संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती कर...

जापानमा थप ७५ जनामा कोरोना भाइरस

टोकियो । जापानमा एकैदिन ७५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । राजधानी टोकियोको विभिन्न स्थानमा अस्वस्थ भई उपचारको लागि पुगेका ८ जनामा कोरोना (कोभिड १९) भाइरसको संक्रमण पाइएको छ । यसैगरी योकोहामा पोर्टमा रहेको पानीजहाजमा थप ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पानी जहाजमा भेटिएका २ सय ८५ र अन्य स्थानमा भेटिएका समेत गरी जापानभर कोरोना भाइरसबाट संक्रमितको संख्या ३ सय २६ पुगेको छ । हालसम्म जापानभित्र एकजनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ भने चीनमा समेत एक जापानीले ज्यान ग...

नेपाली युबा अमेरिकन आइडलमा (भिडियो)

काठमाण्डौ । अमेरिका बस्दै आएका नेपाली युबा दिवेस पोख्रेल विश्व चर्चित रियालिटि शो अमेरिकन आईडलमा पुगेका छन् । उनले आईडलमा अडिसन दिएर सफल समेत भएका छन् ।काठमाडौंमा जन्मिएका २१ बर्षीय दिवेशको निर्णायकहरुले समेत प्रंससा गरेका छन् । स्टेज नाम ...